अल उला घोषणापत्र अरब एकताको सन्देश
काठमाडौं । खाडी राष्ट्रले क्षेत्रीय ‘एकता र स्थायित्व’सम्बन्धी तीन वर्षको कतार बिरूद्धको प्रतिबन्ध अन्त्यका लागि सम्झौतामा हस्ताक्षर गरेका छन् । कतार र कतारसँग निकट रही विभिन्न समूहले इरानको हितमा काम गरेको भन्दै सन् २०१७ को जुन महिनामा कतारमाथि लगाइएको प्रतिबन्धलाई