२ कार्तिक २०८१, शुक्रबार

Tag: अमेरिकी सहयोग

नेकपाभित्र अमेरिकी सहयोग प्रस्तावको विरोध

१ पुस, काठमाडौं । नेकपाभित्र अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रस्तावको विरोध भएको छ । जारी स्थायी समिति बैठकमा नेताहरू देव गुरुङ र भीम रावलले एमसीसी संसद्बाट पारित गर्न नहुने बताएका हुन् । अमेरिकाको यो प्रस्ताव पञ्चशीलको सिद्धान्तविपरीत आएको