एजेन्सी, १४ माघ । अमेरिकी राष्ट्रपति चढ्ने एयर फोर्स वन विमानमा रहेका दुईवटा रेफ्रिजेरेटर फेर्नुपर्ने भएका छन् । र, यसका लागि ट्रम्प प्रशासनले विमान र त्यसका पाटपूर्जा बनाउने कम्पनी बोइंगसँग २ करोड ४० लाख डलर अर्थात् झण्डै अढाई अर्ब रुपैयाँ