९ श्रावण २०८२, शुक्रबार

Tag: अमेरिकाको टेक्सास

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

टेक्सास । अमेरिकाको टेक्सास राज्यले हरेक वर्षको १५ मेलाई ‘बुद्ध डे’का रूपमा मनाउन संकल्प प्रस्ताव पारित गरेको छ । संसद्को बिहीबार सम्पन्न बैठकले गौतम बुद्धको जन्मभूमि नेपाल भएको भन्दै प्रस्ताव पारित गरेको हो । राज्यसभाको बैठकमा सभामुख डस्टिन बुरोले १५