४ मंसिर २०८१, मंगलबार

Tag: अनुमोदन गर्ने नसक्ने

कांग्रेस र एमालेको निष्कर्ष : कृष्णमानलाई अनुमोदन गर्ने नसक्ने

काठमाडौँ । सत्तारुढ ठूला दुई दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) ले निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानलाई संसदीय सुनुवाइ समितिबाट अनुमोदन गर्न नसक्ने निष्कर्ष निकालेका छन् । आज बिहान ११ बजे बोलाइएको संसदीय सुनवाइ समितिको बैठक स्थगित गरेर अपराह्न ५