३ आश्विन २०८१, बिहीबार

Tag: अनुकुल मौसम

मुस्ताङमा फलेका स्याउ

भाद्र २१,मुस्ताङ | मुस्ताङको थासाङ गाउँपालीका २ कोवाङका कृषकको बगैँचामा लटरम्म फलेका स्याउ । अनुकुल मौसम कारण गत वर्षको तुलनामा यस वर्ष यहाँ स्याउ उत्पादन बढ्ने कृषि विकास कार्यालयले जनाएको छ ।