९ पुस २०८१, मंगलबार

Tag: अनिन्द्रा

अनिन्द्राको समस्या भएका व्यक्तिहरुले अपनाउनुपर्ने उपायहरु

अनिन्द्रालाई साधारण तवरले लिने गरिन्छ । जबकी यो गम्भीर खालको मानसिक समस्याको एक लक्षण हुनसक्छ । आधाजसो मानिस वर्षमा कम्तीमा एकपटक अनिद्राको सिकार हुन्छन् । करिब १० देखि ३० प्रतिशत वयस्क मानिस कुनै न कुनै समय अनिद्राबाट प्रताडित भइरहेका हुन्छन्