७ पुस २०८१, आइतबार

Tag: अदालतमा पेश

रविविरुद्धको मुद्दा अदालतमा पेश, लामिछानेलाई पनि अदालत लगियो

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालतमा पेश भएको छ । सहकारी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री लामिछाने विरुद्धको मुद्दा जिल्ला अदालतमा पेश भएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले साढे चार सय पेज लामो आरोपत्र र