१२ आश्विन २०८१, शनिबार

Tag: अघिल्लो गृहमन्त्री

जीबी राईलाई अघिल्लो गृहमन्त्रीले भगाएको हो : गृहमन्त्री लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिका गृहमन्त्रीले भगाएको खुलासा गरेका छन् । आज शनिबार चितवन आएका लामिछानेले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले बुटवलको