४ फाल्गुन २०८२, सोमबार

Tag: अकलादेवी मन्दिर

पशुपतिनाथको शैलीमा तनहुँको अकलादेवी मन्दिर पुनः निर्माण

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित धार्मिक महत्व बोकेको अकलादेवी मन्दिर पुनर्निर्माण सकिएको छ । पशुपतिनाथ मन्दिरको शैलीमा अकलादेवी मन्दिरको पुनर्निर्माण गरिएको हो । विसं २०७६ वैशाख १६ गतेदेखि पुनर्निर्माण थालिएको मन्दिरको काम हालै सम्पन्न भएको मन्दिर निर्माण समितिका अध्यक्ष