वाशिङ्टन । कोभिड–१९ महामारीका कारण गत वर्ष अमेरिकी अर्थतन्त्रले निकै खराब अवस्थाको सामना गर्नुपरेको अमेरिकी सरकारी तथ्याङ्कले देखाएको छ । सन् २०२० मा अमेरिकी अर्थतन्त्रमा व्यापक सङ्कुचन आउँदा आर्थिक वृछि दर ३.५ प्रतिशत कायम भएको बिहीबार सार्वजनिक तथ्याङ्कले देखाएको छ