२५ जेष्ठ २०८२, आइतबार

Tag: sindicate

नियम विपरीत सवारी चलाउन व्यवसायीद्वारा आन्दोलन घोषणा

काठमाडौं-सडकमा कानुन विपरीत काम गर्न पाउनुपर्छ भन्दै यातायात व्यवसायी तथा मजदुरले आन्दोलन चर्काउने भएका छन्। सिन्डिकेटका बलमा सडक अनुशासन मिच्दै सडकमा अराजक व्यवहार देखाउँदै आएका व्यवसायी तथा मजदुर संगठनले सरकारी कानुनको विरोधमा यात्रुलाई मर्का पर्ने गरी देशव्यापी चक्काजामसम्मको आन्दोलन गर्ने