२२ चैत्र २०८२, आइतबार

Tag: rajesh hamal

‘सकुन्तला’ अवतारमा राजेश हमालको एक्सन

राजेश हमालले दशकभन्दा बढि समय एउटै खाले भूमिका निभाएर नेपाली फिल्मलाइ पछाडि पारेको आरोप खेप्दै छन्। धेरैको गुनासो फिल्ममा उनको भूमिका परिवर्तन रहेन भन्ने छ। राजेश हमालले जीवन पहिलोपल्ट गेटअप परिवर्तन गर्दै महिला बनेको फिल्म ‘सकुन्तला’को टिजर रिलिज भएको छ।