काठमाडौं । अनौपचारिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहका अर्का अध्यक्ष माधव नेपालले तटस्थ रुपमा रहेका नेकपाका बरिष्ट नेता वामदेव गौतमले जति बालुवा पेले पनि तेल ननिस्कने बताएका छन् । यो पनि पढ्नुहोस् : माधव पहिलो अध्यक्ष