८ मंसिर २०८१, शनिबार

Tag: Nepal Korea Language test

कोरिया भाषा-परीक्षा परिमार्जन हुँदै

काठमाडौा, ७ वैशाख । रोजगार अनुमति प्रणालीअन्तर्गत इपिएस भाषा परीक्षा पढेर उत्तीर्ण गरी रोजगारीका लागि दक्षिण कोरिया जाने अहिलेको शैली परिमार्जन हुने भएको छ । अब पढाइ सँगसँगैकामदारको सीप परीक्षण, शारीरिकस्वरुप, अन्तवार्ताजस्ता थप विधिलाई समेत परीक्षाको माध्यम बनाइन लागिएको हो