५ आश्विन २०८१, शनिबार

Tag: Mausam

यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान

काठमाडौँ, कार्तिक १४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । हाल मौसमको अवस्था हाल देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली