१२ आश्विन २०८१, शनिबार

Tag: engineer

७ लाख रुपैयाँमा प्रमाणपत्र, ९ नक्कली इन्जिनियर

वैशाख १५, २०७३- प्रहरीले इन्जिनियरको नक्कली शैक्षिक प्रमाणपत्र बनाई विभिन्न स्थानमा कार्यरत ९ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोप्य सुचनाका आधारमा नक्कली इन्जिनियरलाई उपत्यका विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार अनुसार ललिपुर उपमहानगरपालिका