६ बैशाख २०८१, बिहिबार

Tag: country

बिश्व का २५ धनी देश – कतार पहिलो स्थानमा

Global Finance Magazine ले बिश्व बैंक र  International Monitory Fund (IMF) को डटा बिश्लेषण गरी प्रतिब्यक्तिको खरिद गर्ने समान क्षमताको आधारमा कुल ग्राहस्त उत्पादन भएका  बिश्वका धनी देशहरुको सुची तयार पारेको छ ।