काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धामा संवैधानिक इजलासमा सुनुवाइ जारी रहेको छ । उक्त मुद्दा उपर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलाशमा सुनुवाइ जारी रहेको छ । आज शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र