३० आश्विन २०८१, बुधबार

Tag: ८० करोडभन्दा बढीको क्षति

मधेसमा बाढीबाट ८० करोडभन्दा बढीको क्षति

धनुषा । हालैको बाढीबाट मधेस प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहम्द अन्सारीका अनुसार बागमती, लालबकैया, झाझ, लमहा र गुजरा खोलाको बाढीले सबैभन्दा बढी क्षति