२० फाल्गुन २०८२, बुधबार

Tag: ७ जना प्रहरी नियन्त्रणमा

दिदीबहिनी मृत फेला घटना : ७ जना प्रहरी नियन्त्रणमा

रुकुमपूर्व । रुकुमपूर्वमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो । यही चैत २२ गते सिस्नो टिप्न घरबाट निस्किएका एकै घरका दिदीबहिनीको चैत