२ कार्तिक २०८१, शुक्रबार

Tag: ५९ औं वार्षिकोत्सव

राष्ट्रिय वाणिज्य बैंकको ५९ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५९ औं वार्षिकोत्सव समारोह अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा बुधबार एक समारोहकाबीच सम्पन्न भएको छ । कार्यक्रममा माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतले गतवर्ष भन्दा यो वर्ष अर्थतन्त्र राम्रो भईसकेको बताउँदै सिमित साधन स्रोतबाट