१२ आश्विन २०८१, शनिबार

Tag: ४ अर्ब लगानी

विद्युत् प्रणाली सुधार गर्न प्रदेश नं २ मा ४ अर्ब लगानी

सर्लाही । प्रदेश नं २ का आठै जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबीच प्रदेशमा ग्रामीण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि करीब रु चार अर्बको ठेक्का सम्झौता भएको हो ।