काठमाडौं । उच्च अदालत पाटनले बुढानीलकण्ठ कार दुर्घटनाका अभियुक्त पृथ्वी मल्ललाई ४ वर्ष कैद सजाय र ४० हजार जरिवाना हुने फैसला गरेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय राजेन्द्र खरेल र जगदीश घिमिरेको संयुक्त इजलासले मल्लले लापरबाही गरेर सवारी साधन