७ मंसिर २०८१, शुक्रबार

Tag: ३२ वर्ष

३२ वर्षपछि पनि उत्तिकै लोकप्रिय ‘कन्दरा’

काठमाडौँ । २६ वर्षअघिको कुनै दिन । सरुभक्त श्रेष्ठका रचनाहरू कन्दरा ब्यान्डका ‘भोकलिस्ट’ विवेक श्रेष्ठको हातमा पर्‍यो । जुन रचना पढ्यो उत्तिकै लोभ लाग्दो । कुन रोज्ने, कुन छोड्ने ? गीत छनोटमा उनी दुबिधामा परे । तिनै रचना मध्ये, ‘हङकङ