१ फाल्गुन २०८२, शुक्रबार

Tag: २८ दिन बाँकी

निर्वाचनको २८ दिन बाँकीः निर्वाचन खर्च अनिवार्य रूपमा बैङ्क खातामार्फत गर्नुपर्ने

काठमाडौँ । निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसार खर्चलाई पूर्ण रूपमा बैङ्किङ प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित ‘निर्वाचन प्रचार–प्रसार बैङ्क खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ । आयोगको यही माघ २० गते बसेको बैठकले