४ मंसिर २०८१, मंगलबार

Tag: २३ जिल्ला

२३ जिल्लामा निषेधाज्ञा : ४ जिल्लामा भोलि शनिबारपछि

काठमाडौँ । सरकारले कोभिड–१९ को सङ्क्रमणावस्था हेरेर निषेधको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा जारी गरिएको छ । गृह मन्त्रालयका अनुसार आजसम्मको प्राप्त विवरणमा कुल २३ जिल्लामा निषेधको आदेश जारी गरिएको छ । त्यसमध्ये आजसम्म