३ मंसिर २०८१, सोमबार

Tag: २३१ रनको लक्ष्य

नेपालले भारतलाई जितको लागि दियो २३१ रनको लक्ष्य

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत खेलमा नेपालले भारतलाई जितको लागि २३१ रनको लक्ष्य दिएको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० रनको योगफल बनाएको हो