१३ आश्विन २०८१, आइतबार

Tag: १८ बुँदे सहमति

काठमाडौंकाे फोहोर उठाउन मध्यरातमा १८ बुँदे सहमति, बञ्चरे डाँडाकाे अवराेध आजैदेखि हट्ने

काठमाडौँ । काठमाडौं उपत्यकाको फोहोर उठाउन मध्यरातमा १८ बुँदे सहमति भएको छ । हिजो मध्यरातमा काठमाडौं महानगर र सिसडोल-बञ्चरे डाँडावीच काठमाडौंको फोहोर उठाउने सहमति भएको हो । सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्न दिन स्थानीय सहमत भएका छन् ।