७ मंसिर २०८१, शुक्रबार

Tag: १७ बुँदे निर्देशन

आयोगले राजनीतिक दललाई दियो १७ बुँदे निर्देशन (पूर्ण पाठसहित)

काठमाडौँ । निर्वाचन आयोगले आगामी बैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलहरूलाई १७ बुँदे निर्देशन दिएको छ । नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, स्थानीय तह निर्वाचन ऐन, निर्वाचन आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना