१३ आश्विन २०८१, आइतबार

Tag: १४६ रनको चुनौती

नेपाललाई जितका लागि १४६ रनको चुनौती

काठमाडौँ । आइसिसी टि २० विश्वकप एशिया क्षेत्रको फाइनल छनोटअन्तर्गत आज भएको खेलमा ओमानले घरेलु टोली नेपाललाई जितका लागि १४६ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा ओमानले निर्धारित २० ओभमा नौ विकेट