२ कार्तिक २०८१, शुक्रबार

Tag: १० दिनपछि खुल्यो

अवरुद्ध बेनी–दरबाङ सडक १० दिनपछि खुल्यो

गलेश्वर, म्याग्दी । अवरुद्ध बेनी–दरवाङ सडक १० दिनपछि खुलेको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा गत असार २८ गते पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । चौबीस किलोमिटर सो सडक पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिन्छ