१२ आश्विन २०८१, शनिबार

Tag: होटलमा चिकित्सक

होटलमा चिकित्सक राखेकामा स्थानीयवासीको विरोध

चिप्लेढुङ्गा, १० असार । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सक र नर्सलाई आफू र वडासँग समन्वय नगरी होटलमा राखेकामा स्थानीयवासीले विरोध गरेका छन् । स्थानीयवासीका अनुसार पोखरा– ६, बैदामस्थित तुलिप पोखरा इनमा चिकित्सक र नर्स चार दिनदेखि