काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको प्रचारमा हेलिकोप्टरको प्रयोग नगर्न निर्देशन दिएको छ । आयोगका उपन्यायाधिवक्ता तथा सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको प्रचारमा हेलिकोप्टरको प्रयोग नगर्न निर्देशन दिएका हुन् । यातायातमार्फत नै प्रचार गर्न सकिने