रास्वपाले आयोगमा बुझायो केन्द्रीय समिति हेरफेरको विवरण
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति हेरफेरको विवरण निर्वाचन आयोगमा बुझाएको छ । रास्वपाले आयोगमा केन्द्रीय समितिको अध्यावधिक विवरण बुझाएको हो । गत असार १९ गते महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट डा. मुकुल ढकाललाई निलम्बन गरेको रास्वपाको असार