४ आश्विन २०८१, शुक्रबार

Tag: हुम्लामा तुवाँलो

हुम्लामा तुवाँलोले २ दिनदेखि हवाई सेवा प्रभावित

सिमकोट । हुम्लाको मुख्य यातायातको साधनका रूपमा रहेको हवाई सेवा २ दिनदेखि प्रभावित भएको छ । जिल्लामा लागेको बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा २ दिनदेखि प्रभावित भएको हो । आइतबार बिहानदेखि देखिएको धुवाँजस्तो देखिने तुवाँलोका कारण दुई दिनदेखि