८ मंसिर २०८१, शनिबार

Tag: हिंसापीडित

बन्द हुने अवस्थामा पुग्यो हिंसापीडित आश्रयस्थल

रोल्पा, २५ फागुन । जिल्ला सदरमुकाम लिवाङमा रहेको हिंसापीडित महिला तथा बालबालिका अल्पकालीन आश्रयस्थल आर्थिक अभावले बन्द हुने अवस्थामा पुगेको छ । विसं २०७३ मा स्थापना भएको सो आश्रयस्थल सञ्चालन गर्न आर्थिक अभाव भएपछि बन्द हुने अवस्थामा पुगेको जनाइएको छ