प्रिस्टिना, कोसोभो, २१ कात्तिक । कोसोभाका राष्ट्रपति हाशिम थासीले बिहीबार पदबाट राजीनामा दिनु भएको छ । सन् १९९० को दशकमा सर्बियाबाट स्वतन्त्रता प्राप्त गर्नेक्रममा राष्ट्रपति थासीले छापामार लडाकूको भूमिका निर्वाह गर्नु भएको थियो । उहाँमाथि हेग अन्तर्राष्ट्रिय अदालतमा युद्ध अपराध