१५ आश्विन २०८१, मंगलबार

Tag: हावाहुरी प्रभावित

हावाहुरी प्रभावितलाई राहत समग्री वितरण

२१ चैत, पर्सा । वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुरमा रहेका हुरी प्रभावितलाई आज उद्योग, वाणिज्य तथा आपूतिमन्त्री मातृका यादवले राहत समाग्री वितरण गर्नुभएको छ । आइतबार साँझ आएको हुरीमा घरबार गुमाएका २०९ परिवारलाई मन्त्री यादवले खाद्यान्न सामग्री वितरण गर्नुभएको हो । उहाँले