६ फाल्गुन २०८२, बुधबार

Tag: हामी भनौ

कविता – म हैन अव हामी भनौ, मिलेर यो देश बनाऊँ

शिरमा सौम्य हिमालको जलपले सजाऊँ अब मुलुकलाई !! मनमा भव्य नेपालको टलकले जोगाऊँ देशको मुकुटलाई !! आपसी मतभेद त्यागेर हर मनको बोलाऊँ है अब मित्रतालाई !! माटोको महिमा बुझेर हरेक मनले जोगाऊँ हामी यो भूमिलाई !! खै के को झगडा