१२ आश्विन २०८१, शनिबार

Tag: हाटबजार बन्द

महोत्तरीका स्थानीय तह हाटबजार बन्द गर्दै

महोत्तरी, २२ साउन । कोभिड–१९ सङ्क्रमण जोखिम बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम हाटबजार बन्द गर्न थालेका छन् । जिल्ला सदरमुकाम जलेश्वर निषेधाज्ञा (कफ्र्यू)ले सुनसान भएसँगै सुदूरउत्तरवर्ती बर्दिवास र भङ्गाहा नगरपालिकाका हाटबजार बन्द हुने भएका हुन् । भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार