१३ आश्विन २०८१, आइतबार

Tag: हाइड्रोपोनिक प्रविधि

हाइड्रोपोनिक प्रविधिबाट तरकारी खेती र माछापालन

बागलुङ । तलपट्टि सानो पोखरीमा माछा, माथि तरकारी बाली । खेती गर्न न माटो चाहिने न मल । त्यही पोखरीको पानीले तरकारी सिञ्चित गर्छ फेरि तल खस्छ । विद्युतीय प्रणालीमार्फत यो चक्र पूरा हुन्छ । बागलुङ नगरपालिका–३ रात्माटाका अगुवा किसान