७ मंसिर २०८१, शुक्रबार

Tag: हवाई टिकट

एनएमबि बैंकको कतार एयरवेजसँग साझेदारी : ग्राहकहरूलाई हवाई टिकटमा १० प्रतिशतसम्म छुट

काठमाडौं । एनएमबि बैंकले विश्वकै अग्रणी एयरलाइन्स कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउने भएको छ। एनएमबि बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइटमार्फत हवाई टिकट खरिद गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्। छुट प्राप्त गर्नका लागि नेपालबाट