७ मंसिर २०८१, शुक्रबार

Tag: हवल्दार निलम्बित

२ व्यक्तिलाई निर्ममतापूर्वक कुट्ने सशस्त्र प्रहरीका हवल्दार निलम्बित

चैत १७, जनकपुरधाम । २ व्यक्तिलाई निर्ममतापूर्वक कुट्ने सशस्त्र प्रहरीका हवल्दार निलम्बित भएका छन् । लकडाउनको समयमा दैनिक उपभोग्यको सामान किनेर गइरहेका केही व्यक्तिलाई कुटने सशस्त्र प्रहरी कारबाहीमा परेका छन् । लकडाउन उल्लंघन गरेको आरोपमा बलान बिहुल गाउँपालिका-३ मौवाहाका हरेकृष्ण