महिलालार्इ किन थाहा हुँदैन हर्टअट्याक ?
५५ वर्षभन्दा कम उमेरमा महिलाले कहिलेकाही हृदयाघातको लक्षण थाहा नपाउने गरेको एक अध्ययनले देखाएको छ । यस्तै, हृदयाघात भएर अस्पताल भर्नामा भएकामध्ये पुरुषकोभन्दा महिलाको मृत्यु हुने सम्भावना बढी भएको पनि देखिएको छ । हृदयाघात भएर अस्पताल भर्ना भएकामध्ये आधाभन्दा बढीले