हरिबहादुर रोकाया : अब बाहिरबाट ह्वारह्वारती आउन थाले
काठमाडौँ, १५ वैशाख । ओलम्पियन एवं एथलेटिक्स प्रशिक्षक हरिबहादुर रोकायालाई लकडाउनको एक महिनासम्म खासै चिन्ता लागेन । जुम्ला सदरमुकाम खलङ्गामा उहाँ नियमितरूपमा व्यायाम गर्दै आउनुभएको छ । खेलाडीलाई पनि व्यायाम गराउँदै आउनुभएको छ । रोकायाले लकडाउनको ख्याल गर्दै बिहानको समयमा