८ मंसिर २०८१, शनिबार

Tag: हराभरा

काभ्रेका पाखा अनुकूलन कार्यक्रमले दिन-प्रतिदिन हराभरा हुँदै

नमोबुद्ध काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–२ भागवतेमा भूकम्पपछि पानीको मूल सुक्यो । झण्डै २५ धुरीले पानी खाँदै आएको मुहानबाट थोपो आउन छाडेपछि स्थानीयवासी चिन्तित थिए । झण्डै छ वर्षसम्म काकाकूल बनेको उक्त गाउँको पाखापखेरामा वातावरण अनुकूलन कार्यक्रम लागू भएपछि