१२ आश्विन २०८१, शनिबार

Tag: हदम्याद हटाउने निर्णय

भ्रष्टाचारसम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचारसम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको समितिले बैठकले सर्वसम्मतिमा उक्त निर्णय गरेको हो । समिति सभापति रामहरि खतिवडाले