२ फाल्गुन २०८२, शनिबार

Tag: स्वास्थ्य मन्त्रालय

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २६७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २६७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार आज आज काठमाडौं जिल्लामा २०९ जना, ललितपुर जिल्लामा ४२ जना