२ फाल्गुन २०८२, शनिबार

Tag: स्वास्थ्य मन्त्रालय

नेपालमा पछिल्लो २४ घण्टामा थप ७४८ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७४८जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ५३ हजार १०७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२२५ पीसीआर परीक्षण गरिएको